‘एनआरएनए युकेको १५ औं स्थापना दिवस’ मनाउने भव्य तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) को ५ मार्चमा हुने १५ औं वार्षिकोत्सवको तयारी तिब्र रुपमा भैरहेको संघले जनाएको छ । गैरआवासीय नेपाली संघका केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आब्हान गरेकी छन् । संघले ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने समेत तयारी गरेको छ । अध्यक्ष गुरुङले … Continue reading ‘एनआरएनए युकेको १५ औं स्थापना दिवस’ मनाउने भव्य तयारी